October 30, 2026, Friday
२०८३ कार्तिक १५

डोटी

पर्यटकको आकर्षणमा डोटीको झिग्राना होमस्टे

पर्यटकको आकर्षणमा डोटीको झिग्राना होमस्टे

डोटी,कार्तिक ७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशको एक मात्र प्रमुख पर्यटकीय स्थल खप्तड प्रवेशद्वारमा निर्माण गरिएको झिग्राना होमस्टेमा पछिल्लो समय स्वदेशी पर्यटकको आकर्षण बढेको छ । कोरोना महामारीको जोखिम भएपनि होमस्टेमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम जारी छ । अहिले मौसम उपयुक्त भएकाले खप्तड घुम्न सहज हुने ठानेर पर्यटक बढेका हुन् । शान्त तथा सुन्दर हरियाली…

डोटी अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

डोटी, कार्तिक ६ (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा  १०४  जनाको पीसीआर परीक्षण गर्दा थप  ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिकाका ८ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

  • कोरोना संक्रमणबाट डोटीका कांग्रेस नेता पुनको मृत्यु

    कोरोना संक्रमणबाट डोटीका कांग्रेस नेता पुनको मृत्यु

    धनगढी, कार्तिक ५ (ई-रैवार)  नेपाली कांग्रेस डोटीका नेता तेज पुनको कोरोना संक्रमणबाट मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत नेपाली कांग्रेस डोटीका नेता पुनको कोरोना संक्रमणबाट मृत्यु भएको हो । डोटीको केआईसिंह गाउँपालिका–४ वायलका ५० वर्षीय पुनको बुधबार दिउँसो उपचारका...

  • डोटी अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, कार्तिक ५ (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा  ९९ जनाको पीसीआर परीक्षण गर्दा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको...

  • डोटीमा किसान भटमास दिँदै ढिके नुन लिँदै

    डोटीमा किसान भटमास दिँदै ढिके नुन लिँदै

    डोटी, कार्तिक ५  (ई-रैवार) चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग तीन किलो र बेथेसँग साढे दुई किलो नुन साट्ने गरेका छन् । आदर्श...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, कार्तिक ४ (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज शौरभ...