डोटी अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ कार्तिक ४, मंगलवार १३:४७
- 8 Shares

डोटी, कार्तिक ४ (ई-रैवार)
डोटी अस्पतालको प्रयोगशालामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार ७ जना पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
इन्चार्ज शौरभ श्रेष्ठले दिपायल सिलगढी नगरपालिकाका ४ पुरुष र आदर्श गाँउपालिकाका ३ पुरुष र १ महिला गरी जम्मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्