डोटी अस्पतालका भेन्टिलेटर र आइसीयू प्रयोगविहीन
डोटी, वैशाख २५ (ई-रैवार) डोटी जिल्ला अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर र आइसीयू शय्या पाँचवटा प्रयोगविहीन अवस्थामा छन् । कोरोना सङ्क्रमण भएका सङ्क्रमितहरू भेन्टिलेटर र आइसीयूकोे खोजीमा तड्पिइरहेका बेला जिल्ला अस्पतालका भेन्टिलेटर र आइसीयू शय्याहरू प्रयोग नहुँदा बिरामीका आफन्तहरु आक्रोशित...




