सुदूरपश्चिम प्रदेशमा थप १७ जना कोरोना संक्रमितको मृत्यु
- Eraibar
- २०७८ बैशाख २७, सोमबार २०:००
- 9 Shares

धनगढी,वैशाख २७ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीलका अनुसार पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, बाजुरा, डोटी र बैतडीका गरी १७ जनाको मृत्यु भएको हो।
सुदूरपश्चिम निर्देशनालय डोटीका अनुसार कैलालीका सबैभन्दा धेरै ८ जना, कञ्चनपुरका ५ जना, बाजुराका २ जना र डोटी तथा बैतडीका १/१ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार ४४१ जनाको परीक्षण गर्दा थप ६८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३





प्रतिकृया दिनुहोस्