सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु
धनगढी, जेठ ३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १२४४ नमूना पीसीआर र ऐन्टिजेन विधिबाट २९१ जनागरी १५३५ परीक्षण गर्दा ५६३...


