November 1, 2026, Sunday
२०८३ कार्तिक १६

डोटी

सेती नदीको बाढीमा ढुंगाडका ६० जना फसे, उद्दारमा सहयोग गर्न आग्रह

सेती नदीको बाढीमा ढुंगाडका ६० जना फसे, उद्दारमा सहयोग गर्न आग्रह

धनगढी, कार्तिक २ (ई-रैवार) सेती नदीको बाढीका कराण ६० जना फसेका छन्। बैतढीको सिगास गाउँपालिका-५ ढुंगाडमा १० परिवारका ६० जना सेती नदीले घेरिएको टापुमा फसेका हुन्। गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिएका छन् । बस्तीमा बाढी पसेपछि सोमबारदेखि नै केही अन्यत्र सरेको…

सुदूरपश्चिममा जहीँतहीँ भीषण बाढी

सुदूरपश्चिममा जहीँतहीँ भीषण बाढी

धनगढी कार्तिक २(ई-रैवार) लगातारको बर्षापछि सुदूरपश्चिमका अधिकांश खोलानाला र नदीहरुमा भीषण बाढी आउन थालेको छ । पहाडका खोलानाला र नदीहरुमा दशककै ठुलो बाढी आउदा तराईमा डुबान र कटानको जोखिम बढ्दै गएको छ । पहाडमा सेती नदीमा दशकयताकै ठुलो बाढी आएको छ भने, तराईमा महाकाली र कर्णाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको…

  • सरकारकारले बनाएका मुक्त हलियाका घर भत्किन थाले, किन बसेनन् हलिया ?

    सरकारकारले बनाएका मुक्त हलियाका घर भत्किन थाले, किन बसेनन् हलिया ?

    डोटी, असोज ३१ (ई-रैवार) मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा ती घर भत्किन थालेका छन् । कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका...

  • सुदूरपश्चिम प्रदेशका किसानलाई धान भित्र्याउने चटारो

    सुदूरपश्चिम प्रदेशका किसानलाई धान भित्र्याउने चटारो

    डोटी, असोज ३० (ई-रैवार) दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ। यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन्। खेतमा लटरम्म धान पाकेका कारण पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न...

  • कैलालीलाई हराउँदै डोटी प्रथम प्रदेशस्तरीय भलिबलको फाइनलमा

    कैलालीलाई हराउँदै डोटी प्रथम प्रदेशस्तरीय भलिबलको फाइनलमा

    धनगढी, असोज २३ (ई-रैवार) प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा डोटी फाइनलमा प्रवेश गरेको छ । धनगढीमा जारी प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा कैलालीमाथि उत्कृष्ट जित निकाल्दै डोटी फाइनलमा प्रवेश गरेको हो । कञ्चनपुरलाई पराजित गर्दै समूह विजेतासहित सेमिफाइनलमा...

  • शिखर काफली सेवा समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

    शिखर काफली सेवा समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

    धनगढी असोज २२(ई–रैवार) शिखर काफली सेवा समाज कैलालीले बडादशैँ, तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार धनगढी उपमहानगरपालिका–१३ राजपुरमा कार्यक्रमको आयोजना गरिएको हो । साविकको डोटीको मुडभारा गाविस घर भई धनगढीमा रहेर बसोबास गरिरहेका...

  • डेउडा प्रतिष्ठान डोटीद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना

    डेउडा प्रतिष्ठान डोटीद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना

    डोटी, असोज २२ (ई-रैवार) डेउडा प्रतिष्ठान डोटीले वडा दसैँ एबं शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । प्रतिष्ठानले शुक्रबार दिपायल एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष शेर साउदको सभापतित्वमा भएको कार्यक्रममा शिखर...

  • डोटीमा चाडवाडको समयमा चाडवाड लक्षित सुरक्षा योजना: प्रजिअ बिष्ट

    डोटीमा चाडवाडको समयमा चाडवाड लक्षित सुरक्षा योजना: प्रजिअ बिष्ट

    डोटी असोज २२(इ-रैवार) डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले चाडबाडको समयका लागी चाडबाड लक्षित सुरक्षा योजना कर्यान्वयन गरेको बताएका छन । जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुसँग आज भेटघाट गर्दै उनले यस्तो बताएका हुन। प्रमुख जिल्ला अधिकारीको रुपमा बुधबार जिल्लाको जिम्बेवारी सम्हालिसकेपछि...

  • डोटीको शिखर नगरपालिकामा तीव्र गतिमा बन्दै १५ शय्याको अस्पताल

    डोटीको शिखर नगरपालिकामा तीव्र गतिमा बन्दै १५ शय्याको अस्पताल

    डोटी, असोज १७ (ई-रैवार) जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारको १८ करोडको लगानीमा उक्त अस्पताल निर्माण भइरहेको हो। यही वैशाख ८ गते टेण्डर आह्वान भई काम अगाडि बढाइएको उक्त अस्पतालको काम...