डोटीमा चाडवाडको समयमा चाडवाड लक्षित सुरक्षा योजना: प्रजिअ बिष्ट
- Eraibar
- २०७८ आश्विन २२, शुक्रबार १६:२४
- 46 Shares

डोटी असोज २२(इ-रैवार)
डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले चाडबाडको समयका लागी चाडबाड लक्षित सुरक्षा योजना कर्यान्वयन गरेको बताएका छन ।

जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुसँग आज भेटघाट गर्दै उनले यस्तो बताएका हुन।
प्रमुख जिल्ला अधिकारीको रुपमा बुधबार जिल्लाको जिम्बेवारी सम्हालिसकेपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर सो योजनाको सुरुवात गरिएको उनले बताए ।
चाडबाडको तथा मेलापर्व मनाउदा कोरोनाको महामारी बिद्यमान जोखिमलाइ मध्यनजर गरेर मनाउन उहाले सबैलाइ आग्रह गर्नुभयो । मेलापर्ब मनाउदा भौतिक दुरी तथा मास्कको प्रयोग गरेर मनाउन पनि उनले सुझाए ।
जिल्लाको सार्वजनिक सेवा तथा सुरक्षा ब्यवस्थालाइ चुस्तदुरुस्त बनाउन सबैले हातेमालो गर्नुपर्ने उनले बताए ।
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्