खप्तडको प्रवेशद्वारमा बल्ल पुग्यो बिजुली, पर्यटकलाई सहज
डोटी : खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पहिलो पटक बिजुली बत्ती पुगेको छ । भू-स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको हो । डोटीको पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि...




