मोटरसाइकल पल्टिँदा धनगढीमा एकजनाको मृत्यु
- Eraibar
- २०७९ श्रावण २५, बुधबार ०८:४४
- 83 Shares

धनगढी : धनगढीमा मोटरसाइकल पल्टिँदा एक युवकको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ३ चटकपुरमा गएराति मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा पछाडी सवार २७ वर्षीय चित्र मडैको मृत्यु भएको हो ।
प्रहरीले डोटीको जोरायल गाउँपालिका १ घर भएका मडैको धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से २ प ५२ ८२ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भएर पल्टिएको थियो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्