June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

डोटी / डोटीको दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । ‘पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने मूल नाराका साथ आइतबार नगर पूणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । यो पालिका जिल्लाको अन्तिम पालिकाको रुपमा घोषणा भएको हो । अन्य आठवटा पालिका यस अघिनै घोषणा भइसकेका छन् । स्वास्थ्य कार्यालय…

पत्रकार चन्दद्वारा टुहुरा विद्यार्थीलाई स्कुल ड्रेस प्रदान

पत्रकार चन्दद्वारा टुहुरा विद्यार्थीलाई स्कुल ड्रेस प्रदान

बडिकेदार(डोटी)ः पत्रकार एकेन्द्र चन्दले आफूले आधारभूत शिक्षा लिएको विद्यालयमा अध्ययनरत् आमाबाबु गुमाएका(टुहुरा) विद्यार्थीहरूलाई विद्यालय पोषाक प्रदान गरेका छन् । यस्तै बाँकी विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।डोटीमा क्रियाशिल पत्रकार चन्दले आफूले कक्षा ३ सम्म अध्ययन गरेको बडिकेदार–५ को गौरीशंकर आधारभुत विद्यालय धामिगाउँमा अध्ययन गरिरहेका तीनजना टुहुरा बालबालिकालाई विद्यालय पोसाक र बाँकी ३० जनालाई शैक्षिक…

  • गृहजिल्ला पुगेर बलायरले भने–डोटीको विकासमा पछि हट्दिनँ

    गृहजिल्ला पुगेर बलायरले भने–डोटीको विकासमा पछि हट्दिनँ

    दिपायलः नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले समाज र राजनीतिलाई सही बाटोमा डो-याउने दायित्व पत्रकारिताको भएको बताएका छन् । दिपायलमा आज नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास गर्दै बलायरले यस्तो बताएका हुन् ।‘राजनीति र समाजलाई सही बाटोमा डो¥याउने...

  • नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास

    नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास

    दिपायलः नेपाल प्रेस युनियन डोटी शाखाले आफ्नै भवनको निर्माण थालेको छ । आज भवनको शिलान्यास गर्दै निर्माणको सुरूवात गरिएको हो । दिपायलको पिपल्ला बजारस्थित निर्माणस्थलमा एक विशेष समारोहका बीच पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले भवनको शिलान्याश गरेका...

  • डोटीका स्थानीय तहको एकस्वर-जलाधार संरक्षणलाई विशेष प्राथमिकता

    डोटीका स्थानीय तहको एकस्वर-जलाधार संरक्षणलाई विशेष प्राथमिकता

    मौवानगरदह(डोटी): डोटी जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा जलाधार संरक्षण सम्बन्धी निति तथा कार्यक्रमलाई विशेष प्राथमिकता राख्ने निर्णय गरेका छन् । सोमबार आदर्श गाउँपालिकाको मौवानगरदहमा बसेको अन्तरपालिका समन्वय कार्यक्रममार्फत जिल्लाका नौवटै स्थानीय तहले तीन बुँदे निर्णय गर्दै...

  • डोटीको जोरायलमा भिरबाट लडेर गर्भवतीको मृत्यु

    डोटीको जोरायलमा भिरबाट लडेर गर्भवतीको मृत्यु

    डोटी । डोटीमा भिरबाट लडेर गर्भवतीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका-१ कि गर्भवती अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु...

  • स्थापन दिवसको अबसरमा नेबिसंघ डोटीद्धारा ‘रक्तदान तथा सरसफाई’

    स्थापन दिवसको अबसरमा नेबिसंघ डोटीद्धारा ‘रक्तदान तथा सरसफाई’

    डोटी । डोटीमा नेपाल बिद्यार्थी संघले रक्तदान तथा सरसफाइ कार्यक्रम गरेको छ । आफ्नो ५४ औ स्थापना दिवसको अवसरमा डोटीमा रक्तदान तथा शैलेश्वरी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो । नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष दीपेन्द्र बहादुर सिंहका अनुसार...

  • होटल व्यवसायी संघ डोटीको अध्यक्षमा खड्का निर्वाचित

    होटल व्यवसायी संघ डोटीको अध्यक्षमा खड्का निर्वाचित

    दिपायल । होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लोक बहादुर खड्का निर्वाचित भएका छन् । होटल व्यवसायी संघ डोटीको १५ औं साधारण सभा एवं पाँचौं जिल्ला अधिवेशनबाट खड्का सर्वसम्मत निर्वाचित भएका हुन् । होटल व्यवसायी संघ डोटीका अनुसार खड्काको नेतृत्वमा १५...