April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य

धनगढी उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि आन्दोलित

धनगढी उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि आन्दोलित

धनगढी । धनगढी उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि आन्दोलित भएका छन् । उपमहानगरपालिकाले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि आन्दोलित भएका हुन् । उपमहानगरबाट अन्याय भएको भन्दै स्वास्थ्यकर्मीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्। नयाँ आर्थिक वर्ष सुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नगर्न भन्दै पत्र पठाएको थियो । धनगढीमा समायोजनमा कार्यरत…

विषालु च्याउ खादा डोटीमा ११ जना बिरामी, उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर

विषालु च्याउ खादा डोटीमा ११ जना बिरामी, उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर

डोटी । डोटीमा विषालु च्याउ खादा ११ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिवार राति जङ्गली विषालु च्याउ खादा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का ११ जना बिरामी भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले जङ्गली विषालु च्याउ खादा दिपायल सिलगढी नगरपालिका वडा…

  • ‘फाजिल कर्मचारी’ भनिएपछि स्वास्थ्यकर्मी तनावमा

    ‘फाजिल कर्मचारी’ भनिएपछि स्वास्थ्यकर्मी तनावमा

    कैलाली । कर्मचारी समायोजन ऐन २० को दफा ७, समायोजन-संशोधन र समायोजन मिलानअनुसार आएका गोदावरी नगरपालिकाका स्वास्थ्यकर्मीलाई ‘फाजिल’ कर्मचारी भनिएपछि उनीहरू न्यायको खोजीमा भौँतारिएका छन्।  ‘फाजिल’ शब्दमा राखी नगरपालिकाले नै साउन १ गतेदेखि तलबभत्ता खुवाउन नसक्ने भन्दै मन्त्रालय फिर्ता लैजान...

  • तातो हावाको लहरले कस्तो असर गर्छ, जोगिने कसरी?

    तातो हावाको लहरले कस्तो असर गर्छ, जोगिने कसरी?

    काठमाडौं । नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ। यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ। यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका...

  • दार्चुलामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

    दार्चुलामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

    दार्चुला । एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । दार्चुलाको लेकम गाउँपालिकाकी पार्वती सार्कीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार लेकम गाउँपालिका २ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको...

  • एक जना कोरोना संक्रमितको मृत्यु, १ सय ११ जना संक्रमित थपिए

    एक जना कोरोना संक्रमितको मृत्यु, १ सय ११ जना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिलो २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार सोही समयमा २५ सय १७ जनाको कोरोना परीक्षण गर्दा...

  • कैलालीमा १ सय २१ जना सिकलसेलका बिरामी थपिए

    कैलालीमा १ सय २१ जना सिकलसेलका बिरामी थपिए

    धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग  सिकलसेल एनिमियाका १ सय २१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिका...