दार्चुलामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
- Eraibar
- २०८० जेष्ठ २६, शुक्रबार १०:५९
- 109 Shares

दार्चुला । एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । दार्चुलाको लेकम गाउँपालिकाकी पार्वती सार्कीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार लेकम गाउँपालिका २ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।
बिहिवार दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि शुक्रवार बिहान हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।
- ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते
- सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
-
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३ -
फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
२०८३ असार ४, बिहीबार १०:४६ -
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२०८३ असार ४, बिहीबार १०:०४ -
इरान-अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले गरे समझदारीपत्रमा हस्ताक्षर
२०८३ असार ४, बिहीबार १०:०८





प्रतिकृया दिनुहोस्