October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

दार्चुलामा श्रीमती जिस्काएको भन्दै प्रहरी हवलदारको हत्या, आरोपमा तीन जना पक्राउ

दार्चुलामा श्रीमती जिस्काएको भन्दै प्रहरी हवलदारको हत्या, आरोपमा तीन जना पक्राउ

धनगढी : दार्चुलामा एक नेपाल प्रहरी हवल्दारको हत्या भएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ मा श्रीमतीलाई जिस्काएको भन्दै सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको हो । प्रहरीका अनुसार हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले दिएको जानकारी अनुसार…

निर्वाचन आयोगले हरेक वडामा मतदाता शिक्षा स्वयंसेवक खटाउने, पारिश्रमिक १० हजार

निर्वाचन आयोगले हरेक वडामा मतदाता शिक्षा स्वयंसेवक खटाउने, पारिश्रमिक १० हजार

काठमाडौं : निर्वाचन आयोगले हरेक वडामा मतदाता शिक्षा स्वयंसेवक खटाउने भएको छ । मतदाता शिक्षा विशेष कार्यक्रमअन्तर्गत निर्वाचन आयोगले हरेक वडामा स्वयंसेवक परिचालन गर्न लागेको हो । आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म हरेक वडा–वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने लागेको आयोगले जनाएको हो। “यस कार्यक्रमको मुख्य उद्देश्य आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी…

  • सुदूरपश्चिम प्रदेशमा शिशु मृत्युदर अधिक, सबैभन्दा कम बागमतीमा

    सुदूरपश्चिम प्रदेशमा शिशु मृत्युदर अधिक, सबैभन्दा कम बागमतीमा

    काठमाडौं : नवजात शिशु र बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा अधिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को नतिजा अनुसार सबैभन्दा बढी शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा भएको पाइएको हो । चौथो नेपाल...

  • रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, चुनाव लड्न नपाउने

    रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, चुनाव लड्न नपाउने

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवार खारेजीविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल...

  • देउवा चुनावी सभामा सहभागी हुने नहुने कुनै तयारी छैन : सचिवालय

    देउवा चुनावी सभामा सहभागी हुने नहुने कुनै तयारी छैन : सचिवालय

    काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको चुनावी सभामा वा प्रचार अभियानमा निस्कने कुनै तयारी नरहेको सचिवालयले जनाएको छ । केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयलेत्यस्तो कुनै कार्यक्रम नरहेको बताएको हो । ‘देउवा चुनावी...

  • टी-२० विश्वकप २०२६ : रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग ४ रनले हार्‍यो नेपाल

    टी-२० विश्वकप २०२६ : रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग ४ रनले हार्‍यो नेपाल

    काठमाडौँ : नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल इङ्गल्यान्डसँग ४ रनले पराजित भएको हो । वानखाडे क्रिकेट स्टेडियममा इङ्गल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा...

  • क्यानडाविरुद्ध दोस्रो वार्मअप खेल खेल्दै नेपाल

    क्यानडाविरुद्ध दोस्रो वार्मअप खेल खेल्दै नेपाल

    काठमाडौं : आसन्न टी–२० क्रिकेट विश्वकपको दोस्रो वार्मअप खेलमा नेपालले आज क्यानडाको सामना गर्दै छ । नेपालले यसअघि विश्वकपको वार्मअप खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलेको थियो । मुम्बईमा भएको उक्त खेलमा नेपालले यूएईलाई सात विकेटले पराजित गरेको थियो ।...