October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने

कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने

काठमाडौँ : नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ।अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को उपदफा (१.१)बमोजिम केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको पार्टी केन्द्रीय…

कार्यान्वयन होला कार्की आयोगको प्रतिवेदन ? यी ६ प्रश्नउत्तरमा बुझ्नुहोस्

कार्यान्वयन होला कार्की आयोगको प्रतिवेदन ? यी ६ प्रश्नउत्तरमा बुझ्नुहोस्

काठमाडौँ : भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनपछि सुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भयो । सरकारले असोज ५ गते गौरीबहादुर कार्की नेतृत्वमा उक्त घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गर्‍याे। त्यतिबेलाको दमन, हिंसा र क्षतिको छानबिन गर्न गरी सिफारिस गर्ने जिम्मेवारी आयोगलाई दिइयो ।  तीन पटक म्याद थप गरेर  महिनौँ अनुसन्धानपछि आयोगले आफ्नो प्रतिवेदन सरकारलाई…

  • डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु

    डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु

    डडेल्धुरा : डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ गाउँपालिका-४...

  • राष्ट्रसंघको महासभाले पारित गर्‍यो आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव

    राष्ट्रसंघको महासभाले पारित गर्‍यो आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव

    काठमाडौँ : संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ। महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो। अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइने छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका...

  • इलाका प्रहरी कार्यालय टीकापुरको हाताभित्र प्रहरी जवान मृत भेटिए

    इलाका प्रहरी कार्यालय टीकापुरको हाताभित्र प्रहरी जवान मृत भेटिए

    टीकापुर : इलाका प्रहरी कार्यालय टीकापुर कैलालीमा गएराति एकजना प्रहरी जवान मृत भेटिएका छन्। सोही कार्यालयमा कार्यरत प्रहरी जवान ३० वर्षका सन्देशबहादुर चनारा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मृतक प्रहरी जवान...

  • गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि

    गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि

    धनगढी : कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको छ । गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घरनजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको...

  • किन बढारिए पुराना दल  ?

    किन बढारिए पुराना दल  ?

    २२ र २४ भदौको जेन–जी विद्रोहपछि शान्तिपूर्वक सम्पन्न भएको निर्वाचन परिणाममा पुराना भनिने कांग्रेस, एमाले, राप्रपा र नेकपालाई जनताले प्रतिपक्षमा मात्रै बस्ने गरी सजाय दिएका छन् । पटकपटक सत्तामा गएर पनि युवाको भावना र मर्का बुझ्न नसकेका दलहरूलाई युवाकै सक्रिय सहभागिताको...

  • आजको मौसम : दिनभर बादल लाग्ने

    आजको मौसम : दिनभर बादल लाग्ने

    काठमाडौं : हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती,...

  • निर्वाचनका दिन सवारी साधन बन्द हुने, तर यी गाडीलाई छैन रोक

    निर्वाचनका दिन सवारी साधन बन्द हुने, तर यी गाडीलाई छैन रोक

    काठमाडौं : निर्वाचन आयोगले चुनावका दिन आठ प्रकारका सवारीसाधनलाई पास नचाहिने बताएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतदानको दिन अर्थात् फागुन २१ गते सवारीसाधन सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन विशेष व्यवस्था सार्वजनिक गरेको हो। आयोगका...