October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

पक्राउ परेका ओली र लेखकलाई कति दिन थुन्न मिल्छ ?

पक्राउ परेका ओली र लेखकलाई कति दिन थुन्न मिल्छ ?

काठमाडौँ : भदौ २३ गते भएका घटनामा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुने भएको छ। ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न म्याद पाउने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा उल्लेख छ। त्यस अवधिमा अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिलको…

हेलिकप्टर चढेर साइपाल पुग्यो जिप

हेलिकप्टर चढेर साइपाल पुग्यो जिप

बझाङ : जिल्लाको विकट र क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो साइपाल गाउँपालिकामा अब जिप चढेर यात्रा गर्न पाइने भएको छ । एक जना व्यवसायीले हेलिकप्टरमार्फत जिप ढुवानी गरेर हालसम्म यातायात सुविधा नपुगेको साइपालमा जिप सेवा सुरु गरेका हुन् ।  बझाङ विमानस्थलबाट जिपलाई खोलेर टुक्राटुक्रामा हेलिकप्टरबाट ढुवानी गरिएको थियो । धलौनमा ल्याइएका भागहरू पुनः जोडिएपछि जिपले सेवा दिन सुरू गरेको…

  • बालेन्द्र सरकार : बलियो जनादेश, बृहत जनअपेक्षा

    बालेन्द्र सरकार : बलियो जनादेश, बृहत जनअपेक्षा

    काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिई माघ ५ मा मधेश प्रदेशको चुनावी सभालाई पहिलोपल्ट सम्बोधन गर्दै भनेका थिए, ‘म काम गर्ने मान्छे हुँ । तपाईंहरू मलाई काम दिनुहोस्, म काम गरेर देखाउँछु । मलाई...

  • अमेरिकी विशेष दूत गोरले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

    अमेरिकी विशेष दूत गोरले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

    काठमाडौं : अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएका छन्। अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेबीच टेलिफोन वार्तामा बधाई दिएका हुन । विशेष दूत गोरले मंगलबार...

  • कार्की सरकारको ६ महिना : मूल जिम्मेवारी पूरा, पारदर्शितामा प्रश्न

    कार्की सरकारको ६ महिना : मूल जिम्मेवारी पूरा, पारदर्शितामा प्रश्न

    काठमाडौँ : जेन–जी आन्दोलनको जगमा गठित सुशीला कार्की नेतृत्वको सरकार ६ महिने कार्यकाल पूरा गरी बहिर्गमन हुँदै छ । जननिर्वाचित सरकारलाई कार्यभार सुम्पिएर प्रधानमन्त्री सुशीला कार्की शुक्रबार जिम्मेवारीबाट बाहिरिँदै छिन् । यसबीचमा तोकिएको समयमै निर्वाचन गराउने मुख्य जिम्मेवारी पूरा गर्न...

  • नेपालका ८ खेलाडीले खेल्ने भए बेल्जियमका इयू टी-२० लिग

    नेपालका ८ खेलाडीले खेल्ने भए बेल्जियमका इयू टी-२० लिग

    काठमाडौँ : नेपालका ८ जना खेलाडी बेल्जियमको इयू टी-२० लिगका लागि आवद्ध हुन सफल भएका छन्। नेपालको लिगबाहेक एकै पटक यति संख्या नेपाली खेलाडीले खेल्न लागेको यो पहिलो विदेशी लिग हो। मंगलबार राति बेल्जियमको राजधानी ब्रसेल्समा भएको ड्राफ्टबाट ६ जना खेलाडीलाई टोलीले...

  • कञ्चनपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ

    कञ्चनपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ

    कञ्चनपुर : कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । बेल्डाँडी गाउँपालिका–५, राधापुर बस्ने २२ वर्षीय सन्तोष रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सन्तोषले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट...