सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री उपचारका लागि दिल्ली प्रस्थान
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आफ्नो स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। मुख्यमन्त्री शाहको सचिवालयले सार्वजनिक गरेको जानकारी अनुसार उनी आज (बुधबार) बिहान ६ बजे सडकमार्ग हुँदै दिल्लीतर्फ लागेका हुन्। मुख्यमन्त्री शाहलाई हड्डी र नसासम्बन्धी समस्या...




