सुनको भाउ तोलामा दुई सय घट्यो
काठमाडौं, साउन ३२ (ई-रैवार) सुनको भाउ साताको तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनको भाउ साताको पहिलो दिन आज तोलामा दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको...




