नेपाली कांग्रेस संसदीय दलले गर्यो बिषयगत समिति सदस्य हेरफेर
- Eraibar
- २०७७ श्रावण ३१, शनिबार २२:१९
- 75 Shares

कैलाली, साउन ३१ (ई-रैवार)
नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेश सभाले बिषयगत समिति सदस्य हेरफेर गरेको छ ।
आन्तरिक विवादले बिषयगत समितिहरुको काम कारबाही प्रभावकारी नभएको भन्दै गुनासो आइरहेको बेला कांग्रेस संसदिय दलले बिषयगत समिती सदस्य हेरफेर गरेको हो ।
सार्वजनिक लेखा समितिका सदस्य भरत बहादुर खड्का अर्थ विकास समितिमा परिर्वतन भएका छन्, भने लेखा समितिकै सदस्य कर्ण मल्ल सामाजिक समितिमा परिर्वतन भएका छन् ।
यस्तै अर्थ विकास समितिका सदस्य गोबिन्दराज बोहरा र सामाजिक समितिका सदस्य दिल्लीराज पन्त लेखा समितिमा परिर्वतन भएका छन् ।
कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले आपसी समझदारीमा जिम्मेवारी परिर्वतन गरिएको बताए । उनले कुनै आन्तरिक विवाद नभएको र एकअर्काको सहमतिमै हेरफेर गरिएको बताए छन ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्