अबैध काठसहित दुई जना पक्राउ
कैलाली, साउन ३२ (ई-रैवार) अबैध काठसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ११ बेलाका नन्दलाल राना र मुन्ना चौधरी पक्राउ हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरक्षिक प्रतिक विष्टका अनुसार आइतबार रानालाई से...




