August 24, 2026, Monday
२०८३ भाद्र ९

राष्ट्रिय

माधव-ओली समुह छलफल बिना सहमती टुङ्गीयो

माधव-ओली समुह छलफल बिना सहमती टुङ्गीयो

काठमाडौँ वैशाख १५(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसमूहका नेताहरुबीच छलफल विनानिष्कर्ष सकिएको छ । कोटेश्वरमा करिब तीन घण्टा बसेको बैठकमा कुनै सहमति जुटेन । बालुवाटारमा बिहान प्रधानमन्त्री ओली र नेता नेपालको ‘वान टु वान’ वार्ता सकिएलगत्तै नेपालसहितका नेताहरु दोस्रो वर्तामा बसेका थिए। बैठकमा नेपाल समुहले ‘एक व्यक्ति, एक पद’को नीति…

‘सांसद अपहरण’को जाहेरी दर्ता हुन्छ: प्रहरी महानिरीक्षक

‘सांसद अपहरण’को जाहेरी दर्ता हुन्छ: प्रहरी महानिरीक्षक

काठमाण्डौं वैशाख १५(ई-रैवार) प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली ‘सांसद अपहरण’ प्रकरणको जाहेरी दर्ता हुने बताएका छन् । संञ्चारमाध्यममा प्रतिक्रिया दिदै उनले सो घटनाको जाहेरी लिन प्रहरी तयार रहेको बताए । ‘स्थानीय प्रहरी कार्यालयको आ-आफ्नो कार्यक्षेत्र हुन्छ । कार्यक्षेत्र बाहिर भएर आज(आईतवार) जाहेरी दर्ता नभएको हुनसक्छ’, उनले भने, ‘कार्यक्षेत्र (महोत्तरी) मा पर्ने प्रहरी कार्यालयमा जाँदा जाहेरी दर्ता…

  • ओलीको आक्रामक अस्त्रः मध्यावधिदेखि संकटकालसम्म

    ओलीको आक्रामक अस्त्रः मध्यावधिदेखि संकटकालसम्म

    काठमाडौं, वैशाख १५ (ई-रैवार) अहिले प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा परेका छन् । दुईवटा अध्यादेश ल्याउदा सिर्जना भएको दबाब ति अध्यादेशको फिर्ती हुदासम्म नि थामिने छाँटकाँट देखिएन । यद्यपी ओलीलाई घेराबन्दी पार्ने योजना तत्कालको होइन यसको लामो शृंखला चल्दै...

  • प्रधानमन्त्री ओलीको बिकल्प खोज्ने निर्णय

    प्रधानमन्त्री ओलीको बिकल्प खोज्ने निर्णय

    काठमाण्डौं वैशाख १४(ई-रैवार) सत्तारुढ नेकपाका असंतुष्ट नेताहरुले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको निष्कर्ष निकाल्दै स्थायी कमिटी बैठकमा ओलीको विकल्प खोज्ने निर्णय गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधकुमार...

  • अवेर राती राष्ट्रपति भेट्न प्रधानमन्त्री शितलनिवासमा

    अवेर राती राष्ट्रपति भेट्न प्रधानमन्त्री शितलनिवासमा

    काठमाडौँ वैशाख १४(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । प्रधानमन्त्री ओली शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न...

  • आईतवार तिन जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ५२ पुग्यो

    आईतवार तिन जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ५२ पुग्यो

    काठमाडौं, वैशाख १४ (ई-रैवार) नेपालमा  आईतवार एकैदिन तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार पर्साको वीरगञ्ज–३ छपकैयाका ४९ वर्षीय र वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुष तथा झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

  • थप १० दिन लकडाउन, वैशाख २५ गतेसम्म रहने

    थप १० दिन लकडाउन, वैशाख २५ गतेसम्म रहने

    काठमाण्डौं वैशाख १४(ई-रैवार) लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ। आईतवार बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १०...

  • डेढ घण्टा बसे बाबुराम-उपेन्द्र, प्रहरीले जाहेरी लिएन

    डेढ घण्टा बसे बाबुराम-उपेन्द्र, प्रहरीले जाहेरी लिएन

    काठमाण्डौं वैशाख १४(ई-रैवार) सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी दिन जनता समाजवादी पार्टीका नेताहरु आईतबार महानगरीय प्रहरी परिसर टेकु पुगे । जसमा तत्कालीन समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, नेतृ...

  • वीरगञ्जमा थप दुईजनामा कोरोना देखियो

    वीरगञ्जमा थप दुईजनामा कोरोना देखियो

    वीरगन्ज वैशाख १४(ई-रैवार) : वीरगन्जमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यसअघि कोरोना संक्रमणको पुष्टि...