बयालपाटा अस्पतालमा १९ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण
- Eraibar
- २०७७ भाद्र ५, शुक्रबार १५:२३
- 22 Shares

धनगढी, भदौ ५ (ई-रैवार)
सुदूरपश्चिमको बयालपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना भाईरसको संक्रमण देखिएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी र कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताएका छन ।
बयालपाटा अस्पतालको विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ । ५ जना भने अस्पतालको प्रयोगशालामा कार्यरत रहेका छन् ।
यसअघि अछामको बयालपाटा अस्पतालका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको थियो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्