October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

राष्ट्रिय

सरकार विधि र प्रक्रिया भन्दा कानुन विपरीतका काम गर्न उद्धत देखियो : गगन थापा

सरकार विधि र प्रक्रिया भन्दा कानुन विपरीतका काम गर्न उद्धत देखियो : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार विधि र प्रक्रिया भन्दा कानुन विपरीतका काम गर्न उद्धत रहेको बताएका छन् । सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समीक्षात्मक कार्यक्रममा धारणा राख्दै सभापति थापाले यस्तो बताउका हुन । सरकारका १०० दिनबारे समीक्षात्मक कार्यक्रममा सभापति थापाले वालेन्द्र शाह नेतृत्वको सरकारले विधि र प्रक्रिया…

न्यूनतम पारिश्रमिक निर्धारण समितिले प्रभावकारी काम गर्न सकेन : मन्त्री तिमिल्सिना

न्यूनतम पारिश्रमिक निर्धारण समितिले प्रभावकारी काम गर्न सकेन : मन्त्री तिमिल्सिना

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले न्यूनतम पारिश्रमिक निर्धारण समितिले अपेक्षाअनुसार प्रभावकारी रूपमा काम गर्न नसकेको निष्कर्षसहित सरकारले उक्त समिति खारेज गरेको बताएका छन्।  नेपाल पत्रकार महासघंको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आगामी दिनमा आवश्यकताअनुसार अल्पकालीन संयन्त्र गठन गरी सञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा सुझाव लिने व्यवस्था गर्न सकिने बताए। समाजमा बढ्दै गएको नकारात्मक प्रवृत्तिलाई चिर्न सञ्चार…

  • राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

    राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

    धनगढी : राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार सुदूरपश्चिम मुलुककै सबैभन्दा ‘गरिब’ प्रदेश हो । सुदूरपश्चिमको निरपेक्ष गरिबी सबैभन्दा धेरै ३४.१६ प्रतिशत छ । ‘गरिबीको लघुक्षेत्र अनुमान– २०८२’ को प्रतिवेदनअनुसार देशका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै...

  • अछाममा चट्याङ लागेर चार जना घाइते

    अछाममा चट्याङ लागेर चार जना घाइते

    अछाम : अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार पञ्चदेवल विनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको हुन । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले...

  • आफ्नै घरको सिँढीमा भेटिइन् युवती मृत अवस्थामा फेला

    आफ्नै घरको सिँढीमा भेटिइन् युवती मृत अवस्थामा फेला

    धनगढी : कैलालीको पवेरामा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार राति उनी घरको सिँढीमा...

  • बाजुराको बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा

    बाजुराको बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा

    बाजुरा : बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् । नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेकी हुन् ।  छाउपडी गोठमुक्त वडा घोषणाका लागि...

  • २०८३ साल सुरु भएयता विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

    २०८३ साल सुरु भएयता विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

    काठमाडौं : यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा...

  • बैतडी बस दुर्घटनामा २० जना घाइते, तीन जनाको अवस्था गम्भीर  

    बैतडी बस दुर्घटनामा २० जना घाइते, तीन जनाको अवस्था गम्भीर  

    बैतडी : बैतडी बस दुर्घटनामा २० जना घाइते भएका छन् । । शुक्रबार दिउँसो धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमिल्सिनाका अनुसार दुर्घटनामा...