June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

राष्ट्रिय

स्पष्टीकरण दिन डा.पुन स्वास्थ्य मन्त्रालयमा पुगे

स्पष्टीकरण दिन डा.पुन स्वास्थ्य मन्त्रालयमा पुगे

काठमाण्डौं वैशाख ७(ई-रैवार) शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टीकरण दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् । मन्त्रालयले बोलाउँदा नआएको भन्दै पत्र काटेपछि उनी आइतबार मन्त्रालय हाजिर भएका छन्। उनी मन्त्री भानुभक्त ढकालको कार्यकक्षमा प्रवेश गरेका छन् । मन्त्रालयले शुक्रबार नै पत्र काटेको थियो । तर, उनले आइतबार मात्र पत्र बुझेको…

सञ्चो भएर घर गईन् नेपाली दोस्रो कोरोना संक्रमित

सञ्चो भएर घर गईन् नेपाली दोस्रो कोरोना संक्रमित

काठमाडौं वैशाख ६(ई-रैवार) नेपालको दोस्रो कोभिड-१९ संक्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छन् । २७ दिनको उपचारपछि शनिवार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट पूर्ण रूपमा स्वस्थ भएर उनी डिस्चार्ज भएकी हुन् । चैत १० गते उनमा संक्रमण पुष्टी भएको थियो । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी…

  • नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

    नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

    काठमाण्डौं वैशाख ५: नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय...

  • कोरोना महामारीमा सरकार गम्भीर बनेन:महर

    कोरोना महामारीमा सरकार गम्भीर बनेन:महर

    धनगढी वैशाख ५(ई-रैवार) नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले कोरोना महामारीमा सरकार गम्भीर र जिम्मेवार नबनेको आरोप लगाएका छन् । देश यस्तो गम्भीर मोडमा हुँदासमेत सरकारसँग कोरोनाविरुद्धको पर्याप्त सामग्री र उपकरण नहुँनु लज्जाको विषय भएको बताएका छन् । उनले...

  • धनगढीमा परिक्षण गर्दा कर्णालीका दुईजनाका कोरोना संक्रमण

    धनगढीमा परिक्षण गर्दा कर्णालीका दुईजनाका कोरोना संक्रमण

    धनगढी वैशाख ४(ई-रैवार) धनगढीमा परिक्षण गरिएकामध्ये दुईजनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । स्रोतका अनुसार सुर्खेतबाट ल्याईएका ९९ वटा थ्रोट स्वावको नमूना परीक्षणका क्रममा दुईजनामा...

  • कोभिड–१९ सन्दर्भमा पत्रकार महासंघद्वारा डिजिटल सम्वाद

    कोभिड–१९ सन्दर्भमा पत्रकार महासंघद्वारा डिजिटल सम्वाद

    काठमाडौं वैशाख २(ई-रैवार) नेपाल पत्रकार महासंघले कोभिड–१९ महामारी सन्दर्भमा डिजिटल सम्वाद शुरु गरेको छ । महासंघको केन्द्रीय समितिले महासंघको डिजिटल मिडिया समितिको संयोजनमा मंगलबार पहिलो पटक डिजिटल सम्वाद कार्यक्रम आयोजना गरेको छ । संवादका क्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले जारी...

  • वैशाख १५ सम्म लकडाउन थपियो

    वैशाख १५ सम्म लकडाउन थपियो

    काठमाण्डौं वैशाख २ (ई-रैवार) सरकारले नेपालमा थप दुईसाता लकडाउनको निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को निर्णयले बैशाख १५ गतेसम्म लागुहुनेगरी लकडाउन थपेको हो ।

  • रौतहटका एकजनामा कोरोना भेटियो, नेपालमा १४ पुगे

    रौतहटका एकजनामा कोरोना भेटियो, नेपालमा १४ पुगे

    धनगढी वैशाख १(ई-रैवार) रौतहटमा कोरोनाका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षिय युवामा कोरोना देखिएको हो। उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी भइरहेको छ। यस्तै कैलालीको लम्कीचुवाको क्वारेन्टाइनमा रहेकी वृद्धामा पनि कोरोना संक्रमण...

  • मुस्लिम धार्मिक सभामा आएका तीनजना भारतीयमा कोरोना

    मुस्लिम धार्मिक सभामा आएका तीनजना भारतीयमा कोरोना

    वीरगञ्ज चैत्र ३०: पर्साको वीरगञ्जमा तीनजना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण...