बेलौरीमा ब्राउन सुगरसहित २ जना पक्राउ
बेलौरी, भदौ २५ (ई-रैवार) कंचनपुरको बेलौरीमा लागु औषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका–४ बस्ने बर्ष ३० का शेरबहादुर चन्द र शान्तिपुरका ४० बर्षीय मनोज विष्टलाई १९.२६ ग्राम ब्राउन सुगरसहित बेलौरीको ईलाका प्रहरी कार्यालयले पक्राउ...




