विश्वमा कोरोना : २ करोड ८३ लाख संक्रमित, ९ लाख १३ हजारको मृत्यु
काठमाडौं, भदौ २६ (ई-रैवार) विश्वभर २ करोड ८३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८३ लाख १६ हजार ५ सय ६६ पुगेको...




