आज विश्व बाघ दिवस : बाघ गणना सार्वजनिक गरिँदै, संख्या बढ्ने अनुमान
काठमाडौं : आज विश्व बाघ दिवस मनाइँदै छ। प्रत्येक वर्ष जुलाई महिनाको २९ तारिखमा यो दिवस मनाइन्छ। सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। तत्कालीन समयमा बाघको संख्या तीव्र रूपमा घट्दै...




