October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

राष्ट्रिय

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई राजीनामा दिन एमाले-नेकपाले गरे आग्रह, जबाफमा मुख्यमन्त्रीले के भने ?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई राजीनामा दिन एमाले-नेकपाले गरे आग्रह, जबाफमा मुख्यमन्त्रीले के भने ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न एमाले र नेकपाले आग्रह गरेका छन्। मुख्यमन्त्री शाह गत साउन ३१ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन्। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुवै दलका सांसदहरूले संयुक्त रूपमा भेटेर नयाँ सत्ता समीकरणअनुसार नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन आग्रह गरेका हुन्।…

प्रधानमन्त्री वालेन्द्रद्वारा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल

प्रधानमन्त्री वालेन्द्रद्वारा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल

काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे सुरु भएको हो । छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयले जानकारी दिएको छ । भेटका क्रममा उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण…

  • सीमा क्षेत्रको जमिन धितो राख्नै मान्दैनन् बैंकहरु

    सीमा क्षेत्रको जमिन धितो राख्नै मान्दैनन् बैंकहरु

    कञ्चनपुर : पुनर्वास नगरपालिका–९ बिचफाँटाका वीरबहादुर साउँदले ६ महिनाअघि कृषि विकास बैंक बेलौरी शाखाबाट ऋण लिन खोजे । डेढ बिघा जमिन धितो राखेर ऋण लिन खोजेका उनले धेरै दौडधुप गरे । कुटानी पिसानीको मिल सञ्चालन गरिरहेका उनले व्यापार व्यवसाय बढाउनकै लागि ऋण...

  • व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले दियो आदेश

    व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले दियो आदेश

    काठमाडौं : भक्तपुर जिल्ला अदालतले पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतले प्रसाईंविरुद्ध म्याद नथपी छाड्न प्रहरीलाई आदेश दिएको हो ।  प्रसाईंलाई अनुसन्धानका लागि सात दिनको थुना म्याद माग गर्दै सोमबार अदालतमा पेस गरिएको थियो...