October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

बैतडी कांग्रेस अधिवेशन : १० वटै पालिकामा नेतृत्व निर्विरोध

बैतडी कांग्रेस अधिवेशन : १० वटै पालिकामा नेतृत्व निर्विरोध

बैतडी । नेपाली कांग्रेस बैतडीले जिल्लाका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ। सबै पालिकामा नेतृत्व निर्विरोध चयन गर्दै अधिवेशन सम्पन्न भएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिएका हुन। उनका अनुसार चार पालिकाको अधिवेशन मंगलबार र बाँकी ६ पालिकाको अधिवेशन बुधबार सम्पन्न भएको हो। अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको कांग्रेस…

कैलाली विद्या निकेतनमा ५७ विद्यार्थीको सिर्जनशीलता, कथा-कवितासँगै प्रतिबद्धता

कैलाली विद्या निकेतनमा ५७ विद्यार्थीको सिर्जनशीलता, कथा-कवितासँगै प्रतिबद्धता

धनगढी । विद्यार्थीमा सिर्जनशीलता, अभिव्यक्ति क्षमता र आत्मविश्वास विकास गर्ने उद्देश्यले धनगढीस्थित कैलाली विद्या निकेतनमा आयोजित तीनदिने कथा लेखन तथा वाचन कार्यशाला सम्पन्न भएको छ। असोज ५ गतेदेखि सञ्चालन भएको कार्यशालामा कक्षा ६ देखि १० सम्मका ५७ जना विद्यार्थी सहभागी थिए। विद्यार्थीलाई कथा लेखनका आधारभूत पक्ष, कथाको संरचना, कल्पनाशीलता तथा आफ्ना सिर्जना प्रस्तुत गर्ने तरिकाबारे…

  • एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक आज बस्दै

    एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजे सचिवालय तथा ललितपुरस्थित एक पार्टी प्यालेसमा मध्याह्न १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। सचिवालय...

  • आजदेखि नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट चलनचल्तीमा

    आजदेखि नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट चलनचल्तीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि एक हजार रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। नयाँ नोट साविककै आकारमा रहे पनि रङमा परिवर्तन गरिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोट बैजनी रङको घेराभित्र फिक्का हरियो रङको रहेको...

  • जलवायु न्यायका लागि हिमाली र टापु राष्ट्रबीच सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

    जलवायु न्यायका लागि हिमाली र टापु राष्ट्रबीच सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

    न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका हिमाली तथा साना टापु विकासशील राष्ट्रबीचको सहकार्य थप सुदृढ गर्दै साझा आवाजलाई विश्वमञ्चमा प्रभावकारी बनाउनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेका मन्त्री खनालले बुधबार जलवायु...

  • संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधिसभामा दुई विधेयक अघि बढाइँदै

    संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधिसभामा दुई विधेयक अघि बढाइँदै

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित...

  • रेशम चौधरीको कैद माफी सदर, राजनीतिक वैधताको प्रश्न कायमै

    रेशम चौधरीको कैद माफी सदर, राजनीतिक वैधताको प्रश्न कायमै

    काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका पूर्वअध्यक्ष तथा पूर्वसांसद रेशम चौधरीलाई जन्मकैदबाट माफी दिने राष्ट्रपतिको निर्णय सदर गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मंगलबार राष्ट्रपतिको निर्णयविरुद्ध परेको शारदा कडायतको रिट खारेज गरेसँगै चौधरीले अब जन्मकैदको बाँकी...