सुदूरपश्चिम प्रदेशमा वर्षाको जोखिम घट्दै, सतर्कता भने कायमै
धनगढी । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा वर्षा जारी रहे पनि ठूलो जोखिम भने क्रमशः घट्दै गएको छ। अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएकाले वर्षाजन्य जोखिम पनि कम हुँदै गएको हो। असोज...


