देउवा पक्षको समानान्तर महाधिवेशन आजदेखि, देशभर वडा अधिवेशन हुँदै
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनलाई लिएर संस्थापन र देउवा पक्षबीच समानान्तर गतिविधि सुरु भएको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन गर्दैछ । संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले...


