October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनदेखि संगठन विस्तारसम्म छलफल हुने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनदेखि संगठन विस्तारसम्म छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी तथा आन्तरिक मनोनयनका विषयमा छलफल हुनेछ। बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य…

कैलालीको गौरीगङ्गाका तीन विद्यालयमा मुटु परीक्षण, २३ विद्यार्थीमा समस्या

कैलालीको गौरीगङ्गाका तीन विद्यालयमा मुटु परीक्षण, २३ विद्यार्थीमा समस्या

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाका तीन विद्यालयमा गरिएको मुटु परीक्षणका क्रममा २३ जना विद्यार्थीमा मुटुसम्बन्धी समस्या देखिएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलालीको समन्वय तथा गौरीगङ्गा नगरपालिकाको सहयोगमा तीन विद्यालयका विद्यार्थीको मुटु परीक्षण गरिएको हो। अभियानअन्तर्गत गौरीगङ्गा–स्थित मालिका माध्यमिक विद्यालयबाट मुटु परीक्षण सुरु गरिएको थियो। नगर प्रमुख देवीदत्त…

  • ओलीको निर्देशन : रिसाउने बानी छ भने घरको खोपामा राख्नुस्, जनताको सेवामा लाग्नुस्

    ओलीको निर्देशन : रिसाउने बानी छ भने घरको खोपामा राख्नुस्, जनताको सेवामा लाग्नुस्

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई व्यक्तिगत रिस, आक्रोश र खराब आचरण त्यागेर जनताको सेवामा केन्द्रित हुन निर्देशन दिएका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता भएपछि...

  • कैलाली कांग्रेस सभापतिमा नृपबहादुर सुनारले गरे उम्मेदवारी घोषणा

    कैलाली कांग्रेस सभापतिमा नृपबहादुर सुनारले गरे उम्मेदवारी घोषणा

    धनगढी । नेपाली कांग्रेस कैलालीका सचिव तथा १५औँ महाधिवेशन प्रतिनिधि नृपबहादुर सुनारले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। कैलाली क्षेत्र नम्बर ५ बाट १५औँ महाधिवेशन प्रतिनिधिमा ३६४ मतसहित निर्वाचित भएपछि सुनारले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्। क्षेत्र नम्बर ५...

  • डोटीको केआईसिंह गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा

    डोटीको केआईसिंह गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा

    डोटी । डोटीको केआईसिंह गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। गेटा आँखा अस्पताल, गेटा कैलाली र नेपाल नेत्र ज्योति संघको सहयोगमा स्थापना गरिएको केन्द्रको बिहीबार गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले उद्घाटन गरेका हुन्। केन्द्रको उद्घाटन गर्दै अध्यक्ष शाहीले सामान्य आँखाको...

  • देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि, वडा तहबाटै महाधिवेशन प्रक्रियामा सहभागी

    देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि, वडा तहबाटै महाधिवेशन प्रक्रियामा सहभागी

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहले अघि बढाएको १५औँ महाधिवेशन प्रक्रियाअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। देउवा आफ्नै गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न संस्थापन इतर समूहको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्। वडा...

  • च्याउ टिप्न गएका कैलालीका ४० वर्षीय चौधरीको बाघको आक्रमणबाट मृत्यु

    च्याउ टिप्न गएका कैलालीका ४० वर्षीय चौधरीको बाघको आक्रमणबाट मृत्यु

    धनगढी । कैलालीमा च्याउ टिप्न सामुदायिक वनमा गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो। चौधरी सोही वडाको चरीडाँडा निवासी हुन्। प्रहरीका अनुसार...