October 30, 2026, Friday
२०८३ कार्तिक १४

राष्ट्रिय

समयमै निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता सुम्पिन्छौँ : प्रधानमन्त्री कार्की

समयमै निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता सुम्पिन्छौँ : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएकी छन्। आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन । प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको अवस्थामा आगामी फागुन २१ गते…

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

काठमाडौं : आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया सुरु भएको हो । प्रदेश तथा स्थानीय तहका लागि सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष…

  • सुदूरपश्चिम महोत्सवको अवधि बढ्यो, पुष ६ गतेसम्म सञ्चालन हुने

    सुदूरपश्चिम महोत्सवको अवधि बढ्यो, पुष ६ गतेसम्म सञ्चालन हुने

    धनगढी : धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव २०८२ को अवधि बढाइएको छ। महोत्सवप्रति देखिएको उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चाप तथा सरोकारवालाहरूको मागलाई मध्यनजर गर्दै आयोजक कैलाली उद्योग वाणिज्य संघ ले महोत्सवको समापन मिति पुष ६ गतेसम्म कायम गर्ने निर्णय गरेको...

  • `लागू औषध न्यूनीकरणमा साझा पहल जरुरी´

    `लागू औषध न्यूनीकरणमा साझा पहल जरुरी´

    धनगढी : लागू औषध न्यूनीकरणमा सबैको साझा पहल हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘बढ्दो लागू औषध ः न्यूनीकरणका लागि साझा प्रयास’ विषयक बहसमा बोल्दै वक्ताहरुले लागू औषध न्यूनीकरणका लागि...

  • होटेल क्षेत्रमा रहेका समस्या समाधानमा पहल गरिने

    होटेल क्षेत्रमा रहेका समस्या समाधानमा पहल गरिने

    धनगढी : कैलालीमा होटेल क्षेत्रका समस्या समाधान गर्ने सामूहिक प्र्रतिवद्धता गरिएको छ । उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सुदूरपश्चिममा होटेल व्यवसायः लगानी, समस्या र श्रमशक्ति’ विषयक बहसमा बोल्दै सरोकारवाला निकायले सो प्रतिवद्धता जनाएका हुन्। कैलालीका...

  • एमालेको ११ औं महाधिवेशन : बन्दसत्र अपराह्न १२ः१५ बाट सुरु हुने

    एमालेको ११ औं महाधिवेशन : बन्दसत्र अपराह्न १२ः१५ बाट सुरु हुने

    काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको समय सार्वजनिक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आज अपराह्न १२ः१५ मा बन्दसत्र सुरु हुने भएको हो। त्यसअघि भृकुटीमण्डपमै बिहान केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै छ। त्यसपश्चात बन्दसत्र सुरु हुने बताइएको छ। नयाँ नेतृत्व चयनका...