October 23, 2026, Friday
२०८३ कार्तिक ८

कंचनपुर

महाकाली ट्युबबाट तरेर आएका थिए कञ्चनपुरका संक्रमित

महाकाली ट्युबबाट तरेर आएका थिए कञ्चनपुरका संक्रमित

कञ्चनपुर चैत्र २२(ई-रैवार) शनिवार नोवेल कोरोना भाईरस(कोभिड-१९)को संक्रमण पुष्टी भएका कञ्चनपुरका संक्रमित लुकिछिपि नेपाल प्रवेश गरेको खुलेको छ। भारतको उत्तराखण्डबाट फर्किएका ती ४१ वर्षीय पुरूष वेदकोटका हुन् । भारतको उत्तराखण्डको चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँमा कार्यरत थिए ।  नेपालका सीमानाका बन्दभएपछि पैदलै हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेको बताईएको छ । अवैध…

सुदूरपश्चिममा एकैदिन तीनजनामा कोरोना संक्रमण पुष्टी

सुदूरपश्चिममा एकैदिन तीनजनामा कोरोना संक्रमण पुष्टी

धनगढी चैत्र २२(ई-रैवार) सुदूरपश्चिममा आज एकैदिन कोरोना भाइरस (कोभिड१९) का थप तीनजना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा पुष्टि गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना…

  • कञ्चनपुरका किसान ५० रुपैयाँ किलोमा ब्रोईलर कुखुरा बेच्न बाध्य

    कञ्चनपुरका किसान ५० रुपैयाँ किलोमा ब्रोईलर कुखुरा बेच्न बाध्य

    कञ्चनपुर चैत्र २२(ई-रैवार) लकडाउनपछि कञ्चनपुरमा ब्रोईलर कुखुराको मुल्य ह्वात्तै घटेको छ । जसको मारमा कुखुरापालक किसान परेका छन् । कञ्चनपुरमा ५ सयभन्दा बढी किसान कुखुरापालन व्यवासयमा छन् । कुखुरा तथा अण्डा उत्पादन संघ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले आफुहरु अहिले गम्भिर...

  • गड्डाचौकीमा अलपत्र चारसय बढी नेपालीको उद्धार

    गड्डाचौकीमा अलपत्र चारसय बढी नेपालीको उद्धार

    कञ्चनपुर चैत्र १०(ई-रैवार) पश्चिमी सीमानाका गड्डाचौकीमा अलपत्र परेका सयौँ नेपालीको उद्धार गरिएको छ । गड्डाचौकीमा अलपत्र चारसय भन्दाबढी नेपाली नागरिकहरूको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणका लागि सोमबारबाट लागुहुने गरी...

  • गड्डाचौकी नाका चैत ११ गतेदेखि बन्द हुने

    गड्डाचौकी नाका चैत ११ गतेदेखि बन्द हुने

    कञ्चनपुर चैत्र ९(ई-रैवार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चैत ११ गते (मंगलबार)देखि भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। भीमदत्त नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको प्रमुख...

  • कञ्चनपुर र कैलालीमा पारिवारिक हत्या बढ्दै

    कञ्चनपुर र कैलालीमा पारिवारिक हत्या बढ्दै

    कैलाली फागुन २९(ई-रैवार) कञ्चनपुरमा बुधबार साँझ आफ्नै बाबुले छोराको हत्या गरे । भीमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुवर्ण चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । परिवारभित्रै भएको यो घटना नौलो भने होइन । यसअघि...

  • थरुहटको बन्दले तराई क्षेत्र प्रभावित

    थरुहटको बन्दले तराई क्षेत्र प्रभावित

    धनगढी फागन २०(ई-रैवार) थरुहट-थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेको तराईका जिल्लामा आमहड्तालको पहिलो दिन तराईका जिल्ला प्रभावित भएका छन् । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको थिउो । जिल्ला...

  • मंगलबार र बुधबार तराई बन्दको आह्वान

    मंगलबार र बुधबार तराई बन्दको आह्वान

    धनगढी फागुन १९(ई-रैवार) थरुहट–थारुवान राष्ट्रिय मोर्चाले कैलाली र कञ्चनपुरमा मंगल र बुधबार आमहड्तालको घोषणा गरेको छ । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । मोर्चाका कैलाली संयोजक...

  • छोरीले दिइन आमालाई दागबत्ती

    छोरीले दिइन आमालाई दागबत्ती

    कञ्चनपुर फागुन १६ (ई-रैवार) कञ्चनपुरमा एक छोरीले आफ्नो आमाको दाहसंस्कार गर्दा दागबत्ती दिएकी छन्। अझैपनि समाजमा छोराले मात्र दागबत्ती दिनुपर्छ भन्ने संस्कारलाई चिर्दै कञ्चनपुरको वेदकोट नगरपालिका– ४ बैतडा बस्ने बिस्ना लुहारले आमा धर्मादेवी लुहारको चितामा दागबत्ती दिएकी हुन्। विस्नाले ६८...