सुदूरपश्चिममा एकैदिन तीनजनामा कोरोना संक्रमण पुष्टी
- Eraibar
- २०७६ चैत्र २२, शनिबार १३:३०
- 9 Shares

धनगढी चैत्र २२(ई-रैवार)
सुदूरपश्चिममा आज एकैदिन कोरोना भाइरस (कोभिड१९) का थप तीनजना संक्रमित फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयले मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा पुष्टि गरेको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि पनि भएको छ। यसअघि विदेशबाट आएका ६ जनामा यसको संक्रमण देखिएको थियो। जसमध्ये एक ना घर फर्किका छन् भने पाँच जनाको आइसोलसनमा उपचार भैरहेको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्