सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ४ सय ६ पुग्यो
धनगढी, ७ भदौ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका थप ७५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको हो । डोटी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका सबै नमुना भने...






