April 19, 2026, Sunday
२०८३ बैशाख ६

कंचनपुर

उच्च ज्वरोका कारण कञ्चनपुरमा ६ जनाको मृत्यु

उच्च ज्वरोका कारण कञ्चनपुरमा ६ जनाको मृत्यु

  कञ्चनपुर, भदौ ११ (ई-रैवार) उच्च ज्वरो आउने र बेहोस हुने समस्या देखिएपछी १० दिनयता कञ्चनपुरमा ६ जनाको मृत्यु भएको छ । महाकाली नगरपालिकामा उच्च ज्वरोबाट पछिल्लो १० दिनयता १० जना बिरामीमध्ये ६ जनाको मृत्यु भएको महाकाली नगरपालिकाले जनाएको हो । महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीका अनुसार नगरपालिकाका प्रायः सबै वडामा उच्च ज्वरोको समस्या देखिएको…

डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि

डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि

  डडेल्धुरा, भदौ १०  (ई-रैवार) डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका २–२ जनामा संक्रमण पुष्टि भएको…

  • आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी

    आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी

      महेन्द्रनगर,  भदौ ९ (ई-रैवार) आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका–११ को डोके बजार तथा आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी...

  • सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि

      धनगढी, भदौ ९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशमा रहेका...

  • सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

    सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

      धनगढी, भदौ ९  (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण गरीएको छ । सुदूरपश्चिम प्रदेशमा गएको ५ महिनामा पीसीआर पद्धतिबाट कूल जनसंख्याको २.१ प्रतिशत मात्रै कोरोनाको नमुना जाँच गरिएको हो । सुदूरपश्चिम प्रदेशमा जाँच गरिएका नमुनामध्ये सोमबारसम्म...

  • चट्याङले एकको मृत्यु, दुई जना घाइते

    चट्याङले एकको मृत्यु, दुई जना घाइते

      कञ्चनपुर, भदौ ९  (ई-रैवार) चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका– १ बैशाखीमा चट्याङ लागेर एकजनाको मृत्यु र दुईजना घाइते भएका हुन्। सोमबार राति च्टयाङ लागेर घाइते भएका २२ वर्षीय...

  • गौरा पर्वको आज तेस्रो दिन : गौरादेवीलाई गौराघरमा भित्र्याउदै 

    गौरा पर्वको आज तेस्रो दिन : गौरादेवीलाई गौराघरमा भित्र्याउदै 

      धनगढी, भदौ ९  (ई-रैवार) सुदूरपश्चिममा मनाइने गौरापर्वको आज तेस्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा “ठूली गौरा ”भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन्। ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर...