April 19, 2026, Sunday
२०८३ बैशाख ७

कंचनपुर

विष खुवाएर ज्यानमार्न खोज्ने महिला तिनवर्षपछि पक्राउ

विष खुवाएर ज्यानमार्न खोज्ने महिला तिनवर्षपछि पक्राउ

कञ्चनपुर असोज २०(ई-रैवार) बिष खुवाएर ज्यानमार्न खोज्ने एक महिला तीनवर्षपछि पक्राउ परेकी छन् । जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नम्बर १ की समिरा चन्दलाई तीन वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले चन्दलाई बेल्डाँडी स्थित घरबाट पक्राउ गरी अदालतमा पेश गरिएको जानकारी दिए। बिष खुवाएर ज्यान मार्ने उद्योग…

सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ जना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ जना कोरोना संक्रमितको मृत्यु

धनगढी, असोज १६ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा ४ महिनाको अवधिमा कोरोना कारण २२ जनाले ज्यान गुमाएका हुन् । कैलालीमा मात्रै १० जनाको ज्यान गएको छ । अछामका ५ जना, बझाङका ३ जना, बाजुराका २ जना, बैतडी र डडेल्धुराका १–१ जना संक्रमितको मृत्यु भएको हो ।…

  • सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज १५ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३८...

  • सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय ९६ जना कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय ९६ जना कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज १४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आज एकैदिन १ सय ९६ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा बुधबार भएको परीक्षणमा १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रलायका...

  • अज्ञात समुहद्वारा बेदकोटका वडाध्यक्ष माथि धारिलो हतियार प्रहार

    अज्ञात समुहद्वारा बेदकोटका वडाध्यक्ष माथि धारिलो हतियार प्रहार

    कञ्चनपुर, असोज १४ (ई-रैवार) कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष माथि धारिलो हतियार प्रहार भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिंह धामी माथि मंगलबार राति धारिलो हतियार प्रहार भएको हो। साँझ नगरपालिकाको बैठक सकेर कार्यालयबाट मोटरसाईकलमा...

  • गौरीफन्टा र गड्डाचौकी नाका बिहान ६ देखि राति ८ बजेसम्म खुल्ने

    गौरीफन्टा र गड्डाचौकी नाका बिहान ६ देखि राति ८ बजेसम्म खुल्ने

    धनगढी, असोज १४ (ई-रैवार)  धनगढीसंग जोडिएको गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाका बिहान ६ देखि राति ८ बजेसम्म खुल्ने भएको छ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले असोज १३ गते मध्यराती १२ बजेबाट लागु हुनेगरी देखि बिहान १० देखि बेलुका ५ बजेसम्म खोल्ने...

  • मानव अधिकार आयोगको टोलीद्वारा कारागारको अनुगमन

    मानव अधिकार आयोगको टोलीद्वारा कारागारको अनुगमन

    धनगढी, असोज १३ (ई-रैवार) राष्ट्रिय मानव अधिकार आयोगको उच्च स्तरीय टोलीले कारागारको अनुगमन गरेको छ । आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले कैलाली, कञ्चनपुर कारागारको निरीक्षण गरी कैदीबन्दीहरूको अवस्थाबारे अनुगमन गरेको  हो । आयोगको टोलीले कैलाली, कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला...

  • सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २८ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २८ जनामा कोरोना पुष्टि

    धनगढी, असोज १३ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप २८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा मंगलबार थप २८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको २ सय ६१ जनाको...

  • भरुवा बन्दुक सहित कञ्चनपुरमा दुई जना पक्राउ

    भरुवा बन्दुक सहित कञ्चनपुरमा दुई जना पक्राउ

    कञ्चनपुर, असोज १३ (ई-रैवार) भरुवा बन्दुक सहित प्रहरीले  दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर- १ दोमिल्ला बस्ने २४ वर्षीय लाल बहादुर बिष्ट र सोही ठाउँ बस्ने २५ वर्षीय कमल थापालाई कञ्चनपुर प्रहरीले सोमबार  पक्राउ...