विष खुवाएर ज्यानमार्न खोज्ने महिला तिनवर्षपछि पक्राउ
- Eraibar
- २०७७ आश्विन २०, मंगलवार १४:५१
- 103 Shares

कञ्चनपुर असोज २०(ई-रैवार)
बिष खुवाएर ज्यानमार्न खोज्ने एक महिला तीनवर्षपछि पक्राउ परेकी छन् । जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नम्बर १ की समिरा चन्दलाई तीन वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले चन्दलाई बेल्डाँडी स्थित घरबाट पक्राउ गरी अदालतमा पेश गरिएको जानकारी दिए।
बिष खुवाएर ज्यान मार्ने उद्योग गरेको कसुर लागेकी चन्दलाई जिल्ला अदालत कञ्चनपुरले २०७४ सालको भदौँमा पाँच वर्ष कैद सजाय सुनाएको थियो।
- एनपीएल : जनकपुरले टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्ने
- ‘नक्कली भगवान जन्मिएर हैरान पारेका छन्’ : केपी शर्मा ओली
- स्थापना दिवसमा तरुण दल कैलालीको मानवीय पहल : असहायलाई खाना, बिरामीलाई फलफूल
- चितवन राइनोजको रोमाञ्चक जित : विराटनगर किंग्स ८ रनले पराजित
- सामाजिक विकास समितिका सभापति पाठकलाई नागरिक सवाल समेटिएको ध्यानाकर्षण पत्र
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्