गौरीफन्टा र गड्डाचौकी नाका बिहान ६ देखि राति ८ बजेसम्म खुल्ने
- Eraibar
- २०७७ आश्विन १४, बुधबार १०:०५
- 165 Shares

धनगढी, असोज १४ (ई-रैवार)
धनगढीसंग जोडिएको गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाका बिहान ६ देखि राति ८ बजेसम्म खुल्ने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले असोज १३ गते मध्यराती १२ बजेबाट लागु हुनेगरी देखि बिहान १० देखि बेलुका ५ बजेसम्म खोल्ने निर्णय गरिएको जनाएको हो।
कैलाली उद्योग बाणिज्य संघको पहलमा सोमवार सोही सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, मन्त्रालयका सचिब, सहसचिव, कैलाली र कंचनपुरका प्रमुख जिल्ला अधिकारीहरु, कैलाली भन्सार प्रमुखसंग कैलाली उद्योग बाणिज्य संघले छलफल भएको थियो ।
मालबाहक साधनका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय पर्याप्त नभएकाले मंगलवार राति १२ बजेदेखि लागु हुने गरी गौरीफन्टा नाका बिहान ६ बजेदेखि राति ८ बजेसम्म खुलागर्ने निर्णय गरेको हो।

- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्