April 19, 2026, Sunday
२०८३ बैशाख ६

कंचनपुर

उत्तराखण्ड बाढी : नेपालीलाई ज्याला न राहत

उत्तराखण्ड बाढी : नेपालीलाई ज्याला न राहत

कञ्चनपुर : कैलाली टीकापुरका प्रकाश बुढा भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा पर्ने धरालीमा मजदुरी गरिरहेका थिए । धराली बजारमा होटेल निर्माणको काम भइरहेको थियो । त्यसैमा प्रकाश र उनका भाइ रमेशसहित ९ जना काम गर्थे । काम गरेको केही दिनको ज्याला लिन बाँकी नै थियो ।  तीन साताअघि अचानकको आरिघोप्टे वर्षापछि खीरगंगा नदीमा आएको बाढीले धराली बजार तहसनहस…

घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण पुष्टि

घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण पुष्टि

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएका कुकुरमा पहिलोपटक सो सङ्क्रमण देखापरेको हो ।  पशु विकास शाखाका पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार बाह्य क्षेत्रबाट खरिद गरेर ल्याइएको कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । उनले भने, “पार्वो भाइरसविरुद्धको खोप दिने कार्यसँगै…

  • बसाइँसराइका कारण पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

    बसाइँसराइका कारण पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

    भीमदत्त । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा  जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ । नेपालको जनगणना २०७८ का अनुसार यस प्रदेशमा २६...

  • कञ्चनपुरको बेदकोट र कृष्णपुरमा ३९ वटा छाउगोठ भत्काइयो

    कञ्चनपुरको बेदकोट र कृष्णपुरमा ३९ वटा छाउगोठ भत्काइयो

    दोधारा चाँदनी (कञ्चनपुर) : कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिएका हुन। ‘बेदकोट र कृष्णपुर नगरपालिकाको...

  • उत्तराखण्ड बाढी : बेपत्ता नेपालीको संख्या २६ पुग्यो

    उत्तराखण्ड बाढी : बेपत्ता नेपालीको संख्या २६ पुग्यो

    कञ्चनपुर : भारतको उत्तराखण्डमा गत साता आएको बाढीमा बेपत्ता नेपालीको संख्या २६ जना पुगेको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तराकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता सूचीमा रहेका छन् ।  दूतावासका अनुसार धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही,...

  • महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

    महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

    कञ्चनपुर : महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ । उत्कृष्ट सस्तो सेवाका कारण भारतीय आँखाका बिरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन् ।  अस्पतालले आर्थिक वर्ष २०८१ /८२ मा २४ हजार ७८० जनालाई...

  • जंगली हात्ती दिउँसै बस्तीमा पसेपछि….

    जंगली हात्ती दिउँसै बस्तीमा पसेपछि….

    कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जंगली हात्ती प्रवेश गर्न थालेको छ। हात्ती बस्ती क्षेत्रमा दिउँसै देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित छन्।   मङ्गलबार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखिएको छ।...

  • महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

    महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

    धनगढी । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ ।  आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ । महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका...