April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागि साढे २३ करोड बजेट निकासा

सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागि साढे २३ करोड बजेट निकासा

धनगढी, जेठ २ (ई-रैवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागी २३ करोड ४० लाख बजेट निकासा गरेको छ । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको हो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा अक्सिजन…

कञ्चनपुरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

कञ्चनपुरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

कञ्चनपुर, वैशाख ३० (ई-रैवार)  कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण पछिल्ला दिनमा उच्च दरमा फैलिँदै जान थालेपछि निषेधाज्ञाको अवधि एक  हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो । यसअघि, वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि तोकिएको थियो ।…

  • महाकाली अस्पतालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    महाकाली अस्पतालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    कञ्चनपुर, वैशाख २८ (ई-रैवार)  महाकाली अस्पतालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो । महाकाली अस्पताल कञ्चनपुरका कोभिड–१९ सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले पछिल्लो २४ घण्टामा थप ११...

  • सुदूरपश्चिम प्रदेशमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

    धनगढी,वैशाख २७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीलका अनुसार पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, बाजुरा, डोटी र बैतडीका गरी १७ जनाको मृत्यु भएको हो। सुदूरपश्चिम निर्देशनालय डोटीका अनुसार कैलालीका सबैभन्दा...

  • सुदूरपश्चिम प्रदेशमा थप १३ जना कोरोना संक्रमितले ज्यान गुमाए

    सुदूरपश्चिम प्रदेशमा थप १३ जना कोरोना संक्रमितले ज्यान गुमाए

    धनगढी, वैशाख २५ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा थप १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा कैलालीका ८ जना, दार्चुलाका २ जना, कञ्चनपुर, बैतडी र बझाङका १/१ जनागरी १३ जना संक्रमितको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीलका...

  • सुदूरपश्चिम प्रदेशमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु

    धनगढी, वैशाख २३ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र बझाङ जिल्लामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । सुदूरपश्चिम स्यास्थ्य निर्देशनालय दिपायलले दिएको जानकारी अनुसार महेन्द्रनगरको...

  • कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा थप ५ जनाको मृत्यु

    कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा थप ५ जनाको मृत्यु

    धनगढी, वैशाख २२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। कोरोना सक्रमणबाट कैलालीका ३, कन्चनपुरका १ र बैतडीका १ जनागरी ५ जनाको मृत्यु भएको हो । ले बताए । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी...

  • उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु

    उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु

    धनगढी, वैशाख २१ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कैलाली, कञ्चनपुर, दार्चुला, बझाङ र बर्दियाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।...

  • कञ्चनपुरको बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

    कञ्चनपुरको बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

    कञ्चनपुर, वैशाख २० (ई-रैवार) कञ्चनपुरको बेलौरी नगरपालिकाले ५० शय्याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीसहित चौबिसै घण्टा कोरोना सङ्क्रमितलाई सेवा दिने व्यवस्था मिलाइएको छ। “अक्सिजन, भिटिएम किटलगायतको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, नगरप्रमुख पोतिलाल...