चट्याङ लागेर खेतमा काम गरिरहेका दुई किसानको मृत्यु
महेन्द्रनगर : आज बिहानै खेतमा काम गरिरहेका बेला परेको चट्याङबाट कञ्चनपुरका दुईजना किसानको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाका दुई फरक ठाउँमा परेको चट्याङ लागेर दुई किसानको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ टाउन बजारका...






