June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

कैलाली

ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

धनगढी । ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा एक निजि अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट कात्तिक २६ गते ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक…

भजनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भजनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका–६ को नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा तारा चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति पौने ९ बजे सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर मोटरसाइकलका २२ वर्षीय तारा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला…

  • खिमडीतर्फ गइरहेको जिप दुर्घटना हुँदा चार जना घाइते

    खिमडीतर्फ गइरहेको जिप दुर्घटना हुँदा चार जना घाइते

    धनगढी । जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार कैलालीको मोहन्याल गाउँपालिकामा डोकेबजारबाट खिमडीतर्फ गइरहेको जिप शुक्रबार साँझ दुर्घटना हुँदा चार जना घाइते भएका हुन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार मोहन्याल गाउँपालिका–४ को बजेडीमा...

  • लिटिल फ्लावर प्रमियर लिगको आठौँ संस्करण मंसिर ९ गतेबाट सुरु हुने

    लिटिल फ्लावर प्रमियर लिगको आठौँ संस्करण मंसिर ९ गतेबाट सुरु हुने

    धनगढी । लिटिल फ्लावर प्रमियर लिगको आठौँ संस्करण मंसिर ९ गतेबाट सुरु हुने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक लिटिल फ्लावर स्पोर्टस क्लवले प्रतियोगिताबारे जानकारी गराएको हो । लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले मङ्सिर...

  • चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

    चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

    भजनी । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका-५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा...

  • मदिरा चोरी गरेको निहुँमा एक युवकको हत्या, पसल सञ्चालक पक्राउ

    मदिरा चोरी गरेको निहुँमा एक युवकको हत्या, पसल सञ्चालक पक्राउ

    धनगढी । धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप...

  • भूकम्प पीडितलाई बरालगाउँ समाजले गर्‍यो आर्थिक सहयोग संकलन

    भूकम्प पीडितलाई बरालगाउँ समाजले गर्‍यो आर्थिक सहयोग संकलन

    धनगढी । बरालगाउँ समाज कैलालीका सदस्यहरुले भूकम्पबाट प्रभावितका लागी आर्थिक सहयोग संकलन गरेको छ । शुक्रबार राति आएको भूकम्पबाट प्रभावित कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा भएको धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै श्री केदार भागेश्वर बरालगाउँ समाज धनगढी कैलालीका सदस्यहरुले...

  • बरालगाउँ समाजको अध्यक्षतामा चेतराज जोशी सर्वसम्मत निर्वाचित

    बरालगाउँ समाजको अध्यक्षतामा चेतराज जोशी सर्वसम्मत निर्वाचित

    धनगढी । श्री केदार भागेश्वर बरलगाउँ समाज कैलालीको अध्यक्षतामा चेतराज जोशी सर्वसम्मत निर्वाचित भएका छन् । डोटीको बडिकेदार गाउँपालिका–४, बरालगाउँ पुख्र्यौली घर भई कैलालीको मसुरिया, चौमाला र धनगढीमा बसाइँसरी स्थायी बसोबास गरिरहेका बरालगाइँहरुको साझा संस्था बरलगाउँ समाजको अध्यक्षतामा जोशीसहित १३...