June 10, 2026, Wednesday
२०८३ जेष्ठ २८

कैलाली

सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा वैशाख २ गतेभित्र बहुमतको सरकार गठनका लागि आह्वान

सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा वैशाख २ गतेभित्र बहुमतको सरकार गठनका लागि आह्वान

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयले…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् । दिउँसो ३ बजेलाई बोलाईएको प्रदेश सभा बैठक ५ बजेसम्म विश्वासको मत लिने कार्यतालिका थियो। ५ बजेपनि मुख्यमन्त्री शाहको पक्षमा बहुमत नजुटेपछि उनले राजीनामा बुझाएका हुन्। नागरिक उन्मुक्ति र काँग्रेसको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको थियो।…

  • सुदूरपश्चिम प्रदेश सभाको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित

    सुदूरपश्चिम प्रदेश सभाको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार दिउसो ३ बजे प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो । प्रदेश सभा सचिवालयका अनुसार बिहिवार साँझ ५ बजेसम्मका लागि प्रदेश सभाको बैठक...

  • धनगढी-दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै

    धनगढी-दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै

    गोदावरी । धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो ।  सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको  काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर...

  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहको विपक्षमा मतदान गर्न नाउपाले लगायो ह्वीप

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहको विपक्षमा मतदान गर्न नाउपाले लगायो ह्वीप

    धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नागरिक उन्मुक्ति पार्टीको ह्वीप जारी गरेको छ। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीबाट निर्वाचित सांसदलाई सामूहिक पत्र लेखेर मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेकी हुन् । सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार नै...

  • सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी बोकेको गाडी दुर्घटना, ३ जना गम्भीर घाइते

    सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी बोकेको गाडी दुर्घटना, ३ जना गम्भीर घाइते

    धनगढी। सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सवार मिनीबस ठोक्किएर दुर्घटना भएको छ। शुक्रवारराति बर्दियाको भुरीगाउँबाट पश्चिमतर्फ आइरहेको विङ्गर र पश्चिमबाट पूर्वतिर गइरहेको मिनीबस आपसमा ठोक्किएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख नमराज शाहीका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी सवार...

  • आगोले जलेर घाइते भएकी भण्डारीको उपचारको क्रममा मृत्यु

    आगोले जलेर घाइते भएकी भण्डारीको उपचारको क्रममा मृत्यु

    धनगढी । डोटीमा आगोले जलेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शिखर नगरपालिका वडा नम्बर ४ सेलपुङ्गाकी ४१ वर्षीया चन्द्रादेवी भण्डारी बिहीबार जंगलमा लागेको आगोले जलेर गम्भीर घाइते भएकी थिइन्। आगोले जलेर गम्भीर घाइते भएकी भण्डारीको उपचारका...