सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम आज आउने
धनगढी जेठ १९(ईरैवार) आगामी आर्थिक वर्ष २०७७ /७८ का लागि सुदूरपश्चिम प्रदेश सरकारले आज वार्षिक नीति तथा कार्यक्रम ल्याउदै छ। प्रदेश सभाभच दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सरकारको नीति...




