युवा व्यवसायी बमद्वारा क्वारेन्टाईनमा बसेकालाई स्वास्थ्य सामाग्री प्रदान
- Eraibar
- २०७७ जेष्ठ १९, सोमबार १७:५९
- 4 Shares

धनगढी जेठ १९ (ई-रैवार)
मंगलेश्वर ट्रेड एण्ड मल्टी सप्लायर्स धनगढी–५ हसनपुरका संचालक चक्र बमले क्वारेन्टाईनमा बसेकालाई सामाग्री प्रदान गरेका छन् ।
बमले सोमबार वडा नम्बर ५का वडा अध्यक्ष हिरासिह पातली मार्फत क्वारेन्टाईनमा बसेका नागरिकलाई सरसफाई सामाग्री हस्तान्तरण गरेका हुन् ।
बमले क्वारेन्टाईनमा बसेका लागि सबैलाई पुग्ने गरी सावुन, सरफ र मास्क प्रदान गरेको संचालक बलमे जानकारी दिए । क्वारेन्टाईनमा बसेका नागरिकलाई सरसफाईका लागि सामाग्री अभाव भन्ने खबर पाएपछि उनले उक्त सामग्री प्रदान गरेको बताएका छन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्