April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम आज आउने

धनगढी जेठ १९(ईरैवार)

आगामी आर्थिक वर्ष २०७७ /७८ का लागि सुदूरपश्चिम प्रदेश सरकारले आज वार्षिक नीति तथा कार्यक्रम ल्याउदै छ। प्रदेश सभाभच दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ ।
प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नेछिन। प्रदेश सरकारले स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको जनाएको छ ।