सुदुरपश्चिममा थप १८ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो
- Eraibar
- २०७७ जेष्ठ १९, सोमबार १४:१९
- 7 Shares

धनगढी जेठ १९(ई-रैवार)
सुदुरपश्चिममा आज एकै दिन थप १८ जना संक्रमित पुष्टि भएका छन् । धनगढी प्रयोगशालामा गरिएका परिक्षणमा एकै दिन १८ जनामा पोजेटिभ देखिएको हो । यो सँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्