सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुग्यो :मन्त्री सुवेदी
- Eraibar
- २०७७ जेष्ठ १५, बिहीबार ०९:१६
- 15 Shares

धनगढी जेठ १५(ई-रैवार)
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुगेको जानकारी दिएका छन् । उनले थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिदै संख्या बढेको जनाएका हुन । प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै मन्त्री सुवेदीले बुधवार थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
नयाँ सक्रमित मध्ये दुई जनाको टीकापुर र एक जना दार्चुला अस्पतालमा उपचार भईरहेको मन्त्री सुवेदीले जानकारी दिए।
- ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते
- सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
-
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३ -
फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
२०८३ असार ४, बिहीबार १०:४६ -
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२०८३ असार ४, बिहीबार १०:०४ -
इरान-अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले गरे समझदारीपत्रमा हस्ताक्षर
२०८३ असार ४, बिहीबार १०:०८





प्रतिकृया दिनुहोस्