July 25, 2026, Saturday
२०८३ श्रावण १०

कैलाली

सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा

सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा

टीकापुर भदौ ९(ई–रैवार) : टीकापुरबाट सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको छ। थरुहट एकता र सामाजिक सद्वभावका लागि भन्दै आयोजना गरिएको थरुहट९थारुवान राष्ट्रिय सम्मलेनमा सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको हो। थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट९थारुवान राष्ट्रिय मोर्चा गठन गर्दै राष्ट्रिय सम्मेलन पनि सम्पन्न भएको छ। मोर्चाको प्रवक्ता मीनराज चौधरीका अनुुसार सम्मेलनले १५ बुँदे…

सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

डोटी भदौ १ (ईरैवार): सुदूरपश्चिममेलीले आज(भदौ १) धुमधामका साथ ‘ओल्के’ पर्व मनाउदैछन् । विपत्तीको समयमा ज्यान जोगिएको खुशियाली यहाँ यो पर्व मनाईने प्रचलन रहेको छ । हरेकवर्ष भदौ १ गते मनाईने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ‘ओल्को’ अर्थात उपहार(हरियो सागपात) दिएर, घरपरिवारसंग बसी मिठो–मसिनो…

  • पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    कैलाली साउन २६(ईरैवार): सुदूरपश्चिम प्रदेशसभा सदस्यले पत्रकारमाथि मन्त्रीबाटै भएको दुव्र्यवहार बारे जवाफ मागेका छन्। आईतबारको प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले मन्त्रीबाटै पत्रकारमाथि दुव्र्यवहार भएको मन्दै स्पष्ट पार्न सरकारसंग माग गरेका हुन्। प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद भरत...

  • पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

    पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

    धनगढी साउन २५(ई-रैवार) : समाचारका बिषयमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको राय लिन खोज्दा उनले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले निन्द गरेको छ । मन्त्री शाहले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एबं...

  • सर्पदंशबाट किशोरीको मृत्यु

    सर्पदंशबाट किशोरीको मृत्यु

    कैलाली साउन २५(ई-रैवार): कैलालीमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० सुन्दरपुरकी १४ वर्षीया किशोरी करुणा चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार राती दुई बजेको समयमा उनलाई सर्पले टोकेको थियो।...

  • करेन्ट लागेर बालकको मृत्यु

    कैलाली, साउन १६ (ई-रैवार) कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्वर १ कि आरती विकका एक बर्षीय छोरा विक्रम विकको करेन्ट लागेर मृत्यु भएको हो। घर भित्रै खेलीरहेको अवस्थामा टेवुल पंखाबाट करेन्ट लागेर उनी...

  • सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    डोटी साउन १६(ई–रैवार) बुधबार राती सुदूरपश्चिमका १० वटा एनसेलका टावरहरुमा आगजनी भएको छ । प्रहरीका अनुसार डोटी, डडेल्धुरा, कैलाली, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा आगजनी भएको छ । जसमध्ये कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र...

  • नेकपा विप्लवद्वारा ४४ विगाहा जमिन कब्जा

    नेकपा विप्लवद्वारा ४४ विगाहा जमिन कब्जा

    कैलाली साउन १५(ई–रैवार): नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कैलालीमा झण्डै ४४ बिगाहा जमिन कब्जा गरेको छ । कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जामा गरेको हो । यसअघि सशस्त्र द्वन्द्वका बेला पनि तत्कालिन माओवादीले कब्जा गरेको सो जमिन फेरी...

  • बर्दगोरिया गाउँपालिका-५ को कार्यालयमा आगजनी

    बर्दगोरिया गाउँपालिका-५ को कार्यालयमा आगजनी

    कैलाली साउन १५ (ई-रैवार): कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा आगजनी गरिएको छ। वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो। वडा कार्यालयको बाहिर जलेको प्लाष्टिक र सलाईका काटी छन्। कैलालीको प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले वडा कार्यालयको बाहिर...